राजनीति
दैलेख बैशाख ३ । लक डाउनका बेला सवारी दुरुपयोग गरी मान्छे वसार पसार गरेको भन्दै कर्णाली प्रदेश सभा सदस्य हिम बहादुर शाहीको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार बिहान सांसद शाहीको गाडी तेल हाल्ने...
पुरा पढ्नुहोसकर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ विरुद्धको प्रतिकार्यमा सक्षम हुने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै उनले विकास र समृद्धिको अभियानमा अगाडि बढ्दै गर्दा अप्रत्याशितरूपमा कोरोना भाइरसले...
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) को महामारी नसकिएसम्म आफ्नो पारिश्रमिक नलिने घोषणा गरेका छन् नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले देशको कार्यकारी प्रमुखको हैसियतले कोरोना महामारी नसकिएसम्म आफ्नो...
पुरा पढ्नुहोसव्यक्तिको लगनशिलता, उर्जासिलता, व्यवसायिक दक्षता र क्षमता सवै कुराले सफलताको बाटो तय गरेको हुन्छ । एउटा व्यक्ति वा संस्था सफल हुनका लागि आलोचकहरुको भूमिका पनि निकै महत्वपूर्ण हुन्छ । दैलेखको पत्रकारिताको समग्र इतिहास बोकेको...
पुरा पढ्नुहोसछवी सुबेदी : घाम ओरालो लागिसकेपछी हामी उकालो लाग्यौ । मुलुक त के विश्वको ठूलो भाग लकडाउनमा छ । मानिसहरु घरभित्र छन् । सडकहरु सुनसान र बिरानो बनेका छन् । जिल्ला प्रशासनको अनुमतिपत्र लिन...
पुरा पढ्नुहोसफागुन २६, दैलेख शिक्षा क्षेत्रमा शिक्षक, विद्यार्थी र अभिभावकहरूले गरेको मेहनतको मूल्याङ्कन गर्ने एस.ई.ई. परीक्षा नजिक आएको छ । दश वर्षसम्म शिक्षकहरूले पठन पाठनलाई व्यवस्थित गरे वा नगरेको भनेर एसइई परीक्षामा मूल्याङ्कन हुन्छ । दैलेखको...
पुरा पढ्नुहोसफागुन २५, दैलेख जिल्लाको भगवतिमाई गाउँपालिकाले संचालन गरेको रोजगार बैकमा महिला र पुरुषवीच भेदभाव गरेको छैन् । समान काम अनुसार समान ज्यालाको नीति लिएपछि महिला कामदारहरु हौसिएका छन् । गाउँपालिकामा रहेका महिला र पुरुष कामदारको...
पुरा पढ्नुहोसदेशमा संघीय संरचनासँगै स्थानीय सरकार आएको तीन वर्ष पुग्नै लाग्दा काठमाडौंमा केन्द्रीकृत रहेको जनताका अधिकार उपभोग गराउने जिम्मा अहिले स्थानीय सरकारले पाएका छन्। नेपालमा संघीय शासन प्राणाली लागू भइसकेपछि गाउँमा आएका सरकारले जनताका लागि...
पुरा पढ्नुहोसफागुन १९, दैलेख दैलेखमा पेट्रोलियम अन्वेषणका लागि गरिएका ४ वटा सर्भेहरू सकिएका छन् । चार वटा सर्भेहरू मध्येको महत्वपूर्ण सेस्मिक सर्वेको काम सम्पन्न भएको छ । काम सम्पन्न भएसँगै चीनको विशेषज्ञ टोली फर्कने क्रम सुरु...
पुरा पढ्नुहोसफागुन १८, दैलेख दैलेखका ४ वटा स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । यो वर्ष ४ वटा अस्पताल निर्माणका लागि संघीय सरकारले स्वीकृति प्रदान गरिसकेको छ । ७ सय ५३ स्थानीय तहमा...
पुरा पढ्नुहोस







